२०७६ कार्तिक ०७, बिहिबार
4

खोटाङकी अस्मिता पुमा राईको आवाजमा ”माया मारेर गयौ तिमीले “ भिडियो सहित

शनिबार, फाल्गुण ०४, २०७५ मा प्रकाशित

8 months ago

बविना बस्नेत , काठमान्डाँै
डि आर अटुको संगीतमा खोटाङकी अस्मिता पुमा राईको आवाजमा ”माया मारेर गयौ तिमीले “ गीतको स्टुडियो भर्सन बजारमा सार्वजनिक भएको छ । नेपाली सुगम संगीतमा राम्रो सम्भवना भएकी गायिका हुन अस्मिता पुमा राई । डि आर अटुको शब्द संगीतमा समावेश गरिएको प्रेम र विछोडका भावहरुलाई उनले निकै कलात्मक रुपमा गाएकी छन । मायालुको याद पल पल आउने भएकाले प्रेमको नगरीमा आफना प्रेमीलाई सजाउनको लागी आफु निकै हतारिएको गीतमा भनिएको छ । गीतको एरेन्ज तथा मिक्सिङ राजु कार्किले गरेका हुन । मनोज राईले भिडियो लाई छायाँकन तथा सम्पादन गरेका हुन ।

”माया मारेर गयौ तिमीले “ गीतको भिडियो हेर्नुहोस ।

alexa

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. [email protected]
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Websoft IT Nepal