websoftitnepal@gmail.com : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in

धनगढी : सशस्त्र प्रहरीले भन्सार छली ल्याउँदै गरेको हार्डवेयरका सामग्री बरामद् गरेको छ। आइतबार बिहान सशस्त्र प्रहरी कैलाली नम्बर ५३ गुल्मका सशस्त्र प्रहरी नायव निरीक्षक जयबहादुर महराको कमाण्डमा खटिएको मोबाईल टीमले सामग्री बरामद् गरेको हो।

धनगढी उपमहानगरपालिका- ९ बंग्राकटानबाट २ लाख १४ हजार बराबरको सामग्री बरामद् गरेको महराले जानकारी दिए । बरामद सामग्री आइतबार कैलाली भन्सार कार्यालय बुझाएको उनले जानकारी दिए

बरामद गरेको सामग्री सार्वजनिक गर्दै प्रहरी। तस्बीर : अन्नपूर्ण

source:annapurnapost

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio