[email protected] : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in

काठमान्डाँै , भदौ ५
एस वि एस एस म्युजिक प्रालीको प्रस्तुतिमा नुवाकोट जिल्ला बेल्कोट गढी नगरपालिका वडा नं १२ पिता बिष्णु पौडेल माता अम्बिका पौडेलको कोख वाट जन्मिएका गायक नारायण पौडेल र सुमन महतको संयुक्क्त तीजको गीत ‘साहै रमाइलो ’ गीतमा गायक नारायण पौडेल र गायिका सविता ढुङगानाको आवाज रहेको गीत बजारमा आएको छ । समय र परिस्थितीले गर्दा आफनी माइती घर जान नपाएका चेलीहरुको गुनासो तिज गीतमा समेटिने छ । आफनी मायालु सगैँ गीतमा रमाउन गायक चाहेका छन ।

नारायण पौडेल को शब्द तथा मौलिक लय सिर्जना रहेको छ । विशेषत मौलिक भाकालाई निकै प्राथमिकता दिने सर्जकको रुपमा नारायण रहेका छन । सुमन वाग्लेको छायाँकन , असोक रन्जितको सम्पादनमा गीतको भिडियो रहेको छ । सुमन महत , चन्चली लामा, विक्रम गौत्तम र वर्षा लामाले अभिनय गरेका छन्। भने भिडियोलाई निर्देशक अमर कृष्ण चन्दले निर्देशन गरेका छन ।
हेर्नुहोस भिडियो

advertisement

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. [email protected]
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio