२०७७ जेठ १३, मंगलबार
Date Convertor
रेडियोहरु भिडियोहरु

मन्दिर घुमेर सार्वजनिक भए सङ्गै बजारमा चर्चा बटुल्दै 

बिहिबार, मंसिर ०५, २०७६ मा प्रकाशित

6 months ago

मेरी दिलवाली , विदेशमा मर्न लागे पानी पिलाउनु , आँशुको उपहार जस्ता चर्चित गित बजारमा ल्याउन सफल रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नम्बर ७ थान्सिङमा जन्मिनु भएका भिम लुहारले फेरी पनि निकै सुमधुर काठेभाका मन्दिर घुमेर बजारमा ल्याउनुभएको छ ।

रोजगारको शिलशिलामा केहि वर्षदेखि मलेसियामा बस्दै आउनुभएका लोक गायक लुहार नेपाली गित संगित प्रेमी हुनुहुन्छ । परदेशमै रहेर नेपाली लोक गित संगितको मायाले परदेशबाटै गित लेख्ने , गाउने र लगानी गर्ने गरेको बताउनुहुन्छ ।

भर्खरै बजारमा आएको उहाँको नयाँ काठेभाका मन्दिर घुमेर यति बेला स्रोता र दर्शकको मायाँको अपेक्षामा छ । रामेछाप जिल्लाको धार्मिक स्थल खाँडादेवि मन्दिर लगायत विभिन्न छिमेकी जिल्लाहरुलाई गितको शब्दमा समेटेर तयार गरिएको सुमधुर काठेभाका मन्दिर घुमेर तिर्सना म्युजिक प्रालिको पस्तुतिमा बजारमा आएको छ ।
यस भाका भिम लुहार आफै र सुमधुर स्वरकी धनि गायिका पुजा गुरुङले गाउनुभएको छ । यस भाकामा युनिक भोजराज विकको लय , कुमार रिजाल र भिम लुहारको शब्द रहेको छ । यस भाका तिर्सना म्युजिक प्रालिको युट्यु्ब च्यानल मार्फत बजार उपलब्ध छ ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. [email protected]
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Tools & Quick Links

  1. Get Admission
  2. Apply Certificate
  3. Date Convertor
  4. Type In Nepali
  5. Unicode to Preeti
  6. Preeti to Unicode
  7. DNS Setting
  8. Submit Post

Websoft IT Nepal Pvt. Ltd.