२०७७ साउन २७, मंगलबार
Date Convertor
रेडियोहरु भिडियोहरु

गायक सागर विसीको आवाजमा सुमधुर आवाजमा ‘ परदेशी छोरो ’ (भिडियोसहित)

बुधबार, आश्विन १७, २०७५ मा प्रकाशित

2 years ago

काठमान्डाँै , असोज १७
शिव दर्शन फिल्मस प्रालीको प्रस्तुतीमा सर्जक चेतन गोतमेको शब्द सिर्जना तथा मौलिक लय सिर्जनामा परदेशी को पिडामा आधारित चर्चित गायिका शान्ती श्री परियार र गायक सागर विसीको आवाजमा ‘ परदेशी छोरो ’ गीतको भिडियो सार्वजनिक भएको छ । जिवन पनि कति कष्ठकर बन्दो रहेछ । दुई जिवनमा सधर्षका विभिन्न अवस्थाहरुलाई शिरोधार्य गर्नुपर्दाको अवस्थालाई कस्ले पो भुल्न सक्छ र ?
चार्डपर्वको समयमा पनि आफनो आफन्त र परिवार सगँ बस्न नपाउदाको पिडालाई गीतमा समेटिएको छ । मायामा भएको गुनासोलाई गीतमा सर्वोकृष्ट रुपमा गीतमा गायक सागर विसीले निकै मार्मिक रुपमा ब्यक्त गरेका छन । नरेश चैसिरको छयाँकन , नविन धर्ति मगरको सम्पादन , र इश्वर थपलियाको निर्देशन भिडियोमा रहेको छ । गीतमा विशाल बावा , सिता गुरुङ र अनिता लामा र सरिता विसीको अभिनय रहेको छ ।

भिडीयो हेर्नुहोस

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. [email protected]
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Tools & Quick Links

  1. Get Admission
  2. Apply Certificate
  3. Date Convertor
  4. Type In Nepali
  5. Unicode to Preeti
  6. Preeti to Unicode
  7. DNS Setting
  8. Submit Post

Websoft IT Nepal Pvt. Ltd.