Notifications

चलचित्र “एक्स्ट्रा माया”को ब्यापक चर्चामा

Published date : 2018-06-22 Your IP - 54.81.76.247

असार ८ ।  चलचित्र एक्स्ट्रा मायाले पहिलो दिनमै आक्रमक ब्यापार गरेको छ् । दर्शकहरुको प्रतिकृया अनुसार देश देखी बिदेशको कथा समेटिएको र बताए ।

चाङ्गा,तिमी छौ जहाँ जहाँ चलचित्र पनि हलहरुमा लागिरहेको छ् भने एक्स्ट्रा मायामा दर्शकको भिड देखिएको छ् ।

यस चलचित्रमा अर्जुन खडका, सुस्मिता बुर्लाकोटी, यमन माझी, सनी सुनार, कमल केआर, शोभा भण्डारी, सृष्टि भण्डारी, सरिता लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । बाशु न्यौपानेको छायांकन रहेको चलचित्रलाई लेखन तथा निर्देशन सोम कुस्कुमझीले गरेका हुन् भने सह-निर्देशन विवेक लोप्चनले गरेका हुन ।

चलचित्रलाई सञ्चारकर्मी कमल फुयाल, राजेश खड्गी, कुमार सिलवाल र कमल केआरले निर्माण गरेका हुन ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio