Notifications

प्रदिप ज्ञवाली र अमृता लामाको अभिनयमा ” गैरी पयौ ताल ” हेर्नुहोस भिडियो सहित

Published date : 2018-05-29 Your IP - 54.196.26.1

काठमान्डाँै , जेष्ठ
सफलता म्युजिक प्रालीको प्रस्तुतिमा खेम कार्किको लोकदोहोरी ” गैरी पयाँैँ ताल ” गीतको भिडियो बजारमा आएको छ । नेपाली लोक सस्कृतिलाई विकाश गरेर मुलुकमा रहेको सास्कृतिक सम्पदालाई जर्गेना गर्नुपर्छ भन्ने अभिप्रायले गीत तयार पारिएको कार्किले बताए । गायक खेम कार्कि र गायिका पुर्णकला विसी र सविना कार्किको गीतमा आवाज रहेको छ । विशुद्ध नेपाली लोक लयमा रहेर खेम कार्किले गीत लेखेका छन भने उनैले संगीत पनि गरेका छन । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई अधिनायकमान सेरचनले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई सरोज रोशन भटटराईले निर्देशन गरेका हुन । ”गैरी पयौँ ताल ” गीतमा प्रदिप ज्ञवाली र अमृता लामाको अभिनय देख्न सकिन्छ ।

हेनुहोस भिडियो सहित

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio