Notifications

गायक अमीत बाबू रोकाय र शान्ती श्री परियारको आवाजमा “अर्को जन्म” हेर्नुहोस भिडियो सहित

Published date : 2018-05-20 Your IP - 54.158.30.219

रोशन पोखरेल, काठमान्डाँै , जेठ ६
पछिल्लो समय निकै ब्यस्त तथा चर्चित आफना सिर्जनाहरु आम संगीत पारखीहरुका लागी ल्याइरहेका गायक तथा सर्जक अमित बावु रोकाया र गायिका शान्ति श्री परियारको आवाजमा रहेको निकै चर्चित गीत “अर्को जन्म” को भिडियो सार्वजनिक भएको छ ।
सुपारी म्युजिक प्रालीको प्रस्तुतिमा रहेको गीतको भिडियोमा पहलमान खड्काको शब्द तथा अमित बावु रोकायाको लय सिर्जना रहेको छ । गोकुल अधिकारीको छायाँकन , मनोज कार्किको सम्पादन गीतको भिडियोमा छ । सारिका केसी र बिष्णु मल्लले अभिनय गरेका छन्। भने निर्देशन कपिल लामाले गरेका छन ।
हेर्नुहोस भिडियो सहित

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio