Notifications

ताराबीरले पबित्राको यस्तो माया (भिडियो सहित)

Published date : 2018-05-17 Your IP - 54.198.158.24

काठमाडौं । माया भन्ने शब्द यस्तो हो कि जुज शब्द बिना मानिस मात्र होईन हरेक प्राणीहरुको पनि अस्तित्व हुँदैन । तर त्यही माया पनि सही तरिकाले गरिएन भने दोधार हुन सक्छ । यस्तै दोधार भएको छ गायक तथा संगीतकार ताराबीर पाण्डे र गायिका पबित्रा गुरुङ बिचको माया पनि । उनीहरुको मायामा दोधार हालै सार्वजनिक भएको एउटा गराई दिएको हो ।

मधु न्यौपानेको शब्द तथा ताराबीर पाण्डेकै संगीत रहेको यति माया दिउँ कि बोलको गीतको संगीत संयोजन भने योगेश काजीले गरेका छन् । चलचित्र गीतको फ्लेबरमा बनाईएको उक्त गीतलाई पाण्डे र गुरुङको स्वरले अझ मिठास थपेको छ ।

भिडियोमा हेर्नुहोस् :

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio