Notifications

गायक रोर्वट छिस्टेलको ‘यो मुटुमा सजाए तिमीलाई ’ हेर्नुहोस भिडियो सहित

Published date : 2018-05-16 Your IP - 54.225.55.174

रोशन पोखरेल, काठमान्डौँ , जेठ ३
गायक रोर्वट छिस्टेलको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो ‘यो मुटुमा सजाए तिमीलाई ’सार्वजनिक भएको छ । विछोडका भावहरुलाई मर्मस्पर्शी रुपमा समेटिएको छ । गीतमा रोर्वट छिस्टेलका ले शब्दहरू सिर्जना गरेका हुन भने संगीत संयोजन गायक रोर्वट छिस्टेलका स्यमको रहेको छ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई सागर गौत्तमले छायाँङ्कन गरेको छ । अविनास विष्टले सम्पादन तथा बविता श्रेष्ठले निर्देशन गरेकी छन् । गीतको भिडियोमा आशा खड्का र याम तमुको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio