Notifications

किन भाउ खोज्दै छन त मायामा मोडल करिष्मा र आरुषि हेर्नुहोस भिडियो सहित

Published date : 2018-05-16 Your IP - 23.20.236.61

रोशन पोखरेल, काठमान्डाँै , जेठ २
गायक देवराज तामाङकको आवाजमा रहेको लोक पप गीत ”भाउ खोज्ने मैया ” को भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक भएको छ । गीतको शब्द देवराज तामाङ ले लेखेका हुन भने संगीत रोशन सिंहले गरेका हुन । र्यायाप रोशन सिंहले गरेका हुन । आफनी मायालुको प्रसंसा गदै गायकले गीत गाएका छन । आफनी प्रेमीकालाई मन देखी नै माया गरेको तर मायालुले माया नगरेको कुरा गीतको भिडियोमा देखाइएको छ । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । ”भाउ खोज्ने मैया ”को भाउ खोज्ने मायालुको भुमिकामा चर्चित मोडल करिष्मा ढकाल , आरुषि मगर र हिमाल , सुमन र कान्छाको डान्स देख्न सकिन्छ । भिडियोलाई सर्वौकृष्ट रुपमा निर्देशन काजिश श्रेष्ठले गरेका छन ।
भिडियो हेर्नुहोस

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio