Notifications

मोडल सारिका केसीको मनको कुनामा अर्का मोडल रमेश थापाले  डेरा

Published date : 2018-05-15 Your IP - 23.20.236.61

काठमाडौं । म्युजिक भिडियोमा जमेकी मोडल सारिका केसीको मनको कुनामा अर्का मोडल रमेश थापाले  डेरा जमाएका छन् । बास्तबिक जिवनमा नभई एक म्युजिकमा हो । थापाले यस्तो बास वास्तविक रपमै नभएर हालै सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पाएका हुन् ।

शिरबन्दी डिजिटलले बजार व्यवस्थापन गरेको लोक तथा दोहोरी गीत मेरो मनको कुनामा भित्र जमुना गैरे र विशाल पाख्रिनको संयुक्त शब्द र स्वर समेत रहेको छ भने गीतमा लय सिम्रन मोक्तान तामाङको रहेको छ । करण चैसीरको छायाँकनमा कपिल लामाले निर्देशन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

तीन दर्शनको हाराहारीमा म्युजिक भिडियोहरुमा आफ्नो कला कौशल देखाई सकेका मोडल रमेश थापाले यस गीतले आफ्नो परिचय अझ स्थापित गर्न सहयोग पुर्याउँने विस्वास ब्यक्त गरेका छन् । https://youtu.be/qhF-uQUiX3k

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio