Notifications

गायिका देवि धर्ति र गायक हिम सागर वस्नेतको लोक दोहोरी एल्बम “झझल्को ” हेर्नुहोस भिडियो सहित

Published date : 2018-05-13 Your IP - 54.225.55.174

रोशन पोखरेल, काठमान्डाँै , बैशाख २९
मौलिक लोक सिर्जनाले नेपाली पनको आभास दिलाउने गर्दछ , गाउँघर मेला पात तथा गोठालो जादाँ आफनो परम्पराका दुख सुखका प्रेमका भावहरुलाई लोकदोहोरीमा समेटेको पाइन्छ । मेसना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा सुबम तामाङ र सुदिप लामाको लोक दोहोरी एल्बम “झझल्को ” गीतको म्युजिक भिडियो बजारमा आएको छ । सुमधुर स्वरकी धनी गायिका देवि धर्ति र गायक हिम सागर वस्नेतको आवाजमा रहेको मार्मिक लोक सौगात बजारमा आएको हो । आफनी मायालु लाई देख्न नपाउदा झल्को आउने र आफनी प्रेमीकालाई भेटनको लागी आवु खैरेनीमा आउन गायकले गायिकालाई आग्रह गरेका छन ।

सुदिप लामाको सर्वोकृष्ट शब्दमा रहेको गीतमा सुविन तामाङले निकै राम्रो लय सिर्जना गरेका छन । सुरेश श्रेष्ठको छायाँकन, काजिश श्रेष्ठको निर्देशनमा करिष्मा ढकाल र लोकेशको अभिनय रहेको छ । भिडियोलाई

हेर्नुहोस भिडीयो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio