Notifications

छिट्टै विहे गर्दैछु

Published date : 2018-05-11 Your IP - 54.81.150.27

काठमाडौं । नायिका सुष्मा कार्कीले आफूले अहिले चलचित्र खेल्न नभ्याउने बताएकी छन् । विदेशमा हुने स्टेज कार्यक्रममा बढी सहभागि हुने भएकाले आफू नेपालमा नै धेरै समय बस्नै नपाएको भन्दै चलचित्र खेल्न फुर्सद नभएको बताइन् । आज आफ्नो जन्मदिन मनाउँदै नायिका कार्कीले छिट्टै विहे गर्ने समेत बताइन् । मौसम जाडो भइरहेको अवस्थामा केकीलाई आज भने रातो वन पिस पहिरनले जाडो छेकेन ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio