websoftitnepal@gmail.com : 9842278940 Websoft IT Nepal Pvt. Ltd. Log in

काठमाडौं । पछिल्लो समय युट्युवमा भाईरल भएका वाल गायक असोक दर्जी र टंक बुढाथोकीको स्वरमा सजिएको मन बिनाको धन ठुलो कि धन बिनाको मन भिडियो रिलिज भएको छ । विराज नेपालको शब्द रहेको गीतमा टंक बुढाथोकीले नै गरेका हुन् । यतिवेला उक्त गीतले युट्युवमा निक्कै भिवर्स पाईसकेको छ । वाल प्रतिभा दर्जीलाई बिभिन्न युट्युव च्यानलले अन्तरवार्ता लिएपछि उनको प्रतिभाको कदर गर्दै गायक टंक बुढाथोकीले गीत रेकर्ड गराईदिएका हुन् । बुढाथोकीले भनेका छन्, अशोक दर्जी सबैको मन मुटुमा बस्न सफल एक प्रतिभा आज बाट हजुरहरुको जिम्मा लगाएका छौं माया गर्नु होला है । दर्जिको स्वर निक्कै रुचाईको छ ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333
Copyright © 2010-2019 Websoft IT Nepal Pvt. Ltd. 9842278940 Developed By : Websoft IT Nepal

Radio