Notifications

गायक तथा संगीतकार कर्म दोङ तामाङको “तिम्रो चौबन्दीमा” भिडियो सहित

Published date : 2018-05-08 Your IP - 54.81.197.24

गायक तथा संगीतकार कर्म दोङ तामाङको लोक पप विधामा आधारित गित “तिम्रो चौबन्दीमा” हाईलाईट्स नेपालको युटुब च्यानल मार्फत सार्वजानिक गरिएको छ ।

हाल जापानमा बसोबास गर्दै आईरहेको कर्मको यो पाँचौ अफिसियल म्युजिक भिडियो हो । यस रोमान्टिक सोलो गितमा गायक कर्मको एकल आवज छन भने शब्द र सगिंत विश्व दोङले भरेका छन साथै विकास सुवेदीको निर्देशनमा रहेको भिडीयोमा माडेलिङमा क्रिष्टीना र दुर्गेश रहेको छ साथमा नेपाली ठिटोजका कलकारहरूले साथ दिइएका छन ।

गायक कर्म दोङको यो भन्दा अगाडि एकल गिती एल्बम “कर्म” पनि सार्वजानिक गर्नुभएका थिए । “सुन कोसी तरेर म आउला” “यति धेरै माया दियो संसार भुल्न बाध्य भए” “सोल्टीनि माने अहिले बिहे हरम “ लगायत अन्य धेरै सेलो गीतहरू चर्चमा छन। जापानलाई कर्म भुनि बनाउदै गरेका गायक कर्म दोङ देश तथा विदेशका कार्यक्रमहरूमा सहभागिता जानउदै आउनुभएको छ .

कर्म दोङले सोल्टीनिको चौबन्दीको तुना तान्ने कोसिस गरेपछि हंगामा
https://youtu.be/0-qV7qxyeh0

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio