Notifications

प्रेम जोडिको प्रतिक्षा हेर्नुहोस भिडियो सहित

Published date : 2018-05-06 Your IP - 54.198.205.153

अनिषा तामाङ काठमाडौँ । नेपाली लोक गित संगीतहरुमा नेपाली पनको आभाष दिलाउने नविनतम सिर्जना रहेको हुन्छ । प्रत्यक्ष जीवनसंग आधारित भोगाईहरुलाई समेटेर सफलता म्युजिक प्रालीको प्रस्तुतिमा कमल शुसान्त केसीको लोकदोहोरी गीत प्रतिक्षा गायिका पुर्णकला विसी र गायक कमल शुसान्त केसीको आवाजमा बजारमा आएको छ ।
भिडियोमा जिवनको निकै कारुणिय अवस्थालाई व्याख्या गरिएको छ । एक अर्काको साथ पाउने प्रतिबद्धताका साथ गीतमा कमल शुसान्त केसी र राजेश कुमार नेपालीको शब्द सिर्जना तथा युनिक भोजराज विक को लय सिर्जना रहेको छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन भने नविन धर्ति मगरले भिडियो लाई सम्पादन गरेका छन । मायालु जोडिको भुमिका मा ईश्वर खड्का र प्रतिभा राईको अभिनय रहेको छ । भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन ।

हेर्नुहोस भिडियो सहित

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio