Notifications

अचानक शिल्पा पोखरेल अस्पतालमा भर्ना उनको प्रेमी शंकाको घेरामा भिडियो सहित)

Published date : 2018-05-05 Your IP - 54.81.197.24

रोशन पोखरेल , काठमान्डाँै
काठमाडौं । नेपाली आधुनिक गायन क्षेत्रमा लोकप्रिय एवम निकै चर्चित सुमधुर स्वरकी धनी गायिका अन्जु पन्तको आधुनिक गीत “ नरुनु हैन ” को म्युजिक भिडियो म्युजिक नेपालको आधिकारीक युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । सन्तोष कटुवाल र केशितिज श्रेष्ठको शब्द रचना रहेको छ भने यस शब्दमा आकर्षण संगीत भने अलिफ खानले भरेका छन । अर्जुन तिवारीले खिचेको भिडियोमा चलचित्र क्षेत्र तथा म्युजिक भिडियोमा अभिनय तर्फ अब्बल हुँदै आएकी नायिका शिल्पा पोखरेल र मोडल शाहिल खानको अभिनय रहेको छ । गीतको भिडियोलाई बिज्ञान राईले निर्देशन तथा सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो सहित

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio