Notifications

नम्रताको शिकारी आखाँमा काजिश यसरी फसे हेर्नुहोस भिडियो सहित

Published date : 2018-05-05 Your IP - 54.224.118.247

रोशन पोखरेल , बैशाख २२
नेपाली गीत संगीतको क्षेत्रमा एक पछि अर्काे गर्दै थुप्रै नयाँ–नयाँ स्वाद्का म्युजिक भिडियोहरु दर्शक माझ ल्याईरहेका गायक केशव पौडेलको नयाँ म्युजिक भिडियो “सिकारी ” विन्ध्यावासिनी म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ ।

गीतकार रामकुमार आचार्यको मिठासपुर्ण शब्दमा रहेको “सिकारी ” बोलको गीतमा केशव पौडेलको संगीत रहेको छ । यो गीतको म्युजिक भिडियो विभिन्न रमणीय स्थलहरुमा अजय रेग्मीले छायांकन गरेको हुन् भने सम्पादन दिपक विष्टले गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा बहुचर्चित निर्देशक काजिश श्रेष्ठ र नम्रता सापकोटाले अभिनय गरेका छन् । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio