Notifications

अन्जुको नयाँ गीत ‘धर्तीमा आएँ एक्लै’ , मोडल बिनुको उत्कृष्ट अभिनय

Published date : 2018-05-01 Your IP - 54.81.150.27

पछिल्लो समय सर्वाधिक रूचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘धर्तीमा आएँ एक्लै’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ। भिडियोमा रंगमञ्च र नृत्य दुवै विधामा सशक्त मोडल बिनु शाक्य, सनम कठायत लगायतको अभिनय रहेको छ ।

बसन्त लम्सालको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा विकास घले गुरूङको निर्देशन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईँको छायाकन रहेको छ ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio