Notifications

रामजी र रश्मीलाई ‘मायाको पिरलो’

Published date : 2018-04-27 Your IP - 23.20.236.61

चर्चित लोक दोहोरी गायिका भुमिका गिरीले नयाँ लोकदोहोरी गीत ‘मायाकै पिरलो’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित उनले यो गीत सार्वजनिक गरेकी हुन् ।

नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको लय, केसव बडुको संगीत संयोजन रहेको गीतमा भुमिका र भागिरथ चलाउनेको स्वर रहेको छ । जो कोहीलाई पनि मनछुने लोक शैलीको यो गीतमा गायक गायिकाले मायाको चिन्ता गरेका छन् ।

लोक गायक समेत रहेका रामजी खाँण र चलेकी मोडल रश्मी तामाङको अभिनय रहेको भिडियो निर्माण राम्रो तवरले गरिएको छ । राजेश घिमिरेको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

हेर्नुहोस भिडियो:

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio