Notifications

नेपाली माइकल ज्याक्सन धिरज राईको नयाँ पप गीत ‘जुनेली रातमा’ सार्वजनिक

Published date : 2018-04-27 Your IP - 54.145.103.69

चर्चित गायक धिरज राईको नयाँ पप गीत ‘जुनेली रातमा’ सार्वजनिक भएको छ । नेपाली माइकल ज्याक्सन भनेर चिनिने नेपाली पप स्टार गायक धिरजले लामो समयको अन्तरालपछि आफ्नै शब्द र संगीतमा नयाँ पप गीत बजारमा ल्याएका हुन् ।

पबिन्द्र श्रेष्ठले निर्देशन गरेको भिडियोलाई पबिन्द्र श्रेष्ठ र सुदेश श्रेष्ठले छायांकन गरेका छन् । भने भिडियोमा योगेन्द्र राइ, अञ्जना राइ र मेरिना तुम्सा लिम्बुको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो:

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio