Notifications

महाभुकम्पको सम्झना अब रोएर हुँदैन । (लिरिकल भिडियो

Published date : 2018-04-25 Your IP - 54.81.150.27

२०७२ वैशाख १२ गतेको महाभुकम्पमा आफ्नो जन, धन, आफन्तगुमाउनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा ​समर्पित गीत अब रोएर हुँदैन , कराएर हुँदैन बोलको गीत सार्वजनिक भएको छ जसमा स्वर दीपा पन्तको अनि शब्द ,संगीत राज कुमारको रहेको छ । बैशाख १२ गतेकै मेसोमा गीत सार्वजनिक गरिएको हो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio