Notifications

सागर थापाको अहिले सम्मकै उत्कृष्ट अभिनय रहेको निकै मार्मिक गित सार्बजनिक

Published date : 2018-04-22 Your IP - 54.159.51.118

रोशन पोखरेल , काठमान्डौँ , बैशाख ९
नेपाली लोकदोहोरी गीत संगीतको सरक्षण गदैँ नयाँ तथा पुराना कलाकारहरुको सिर्जनालार्ई आम दर्शक माझँमा सर्वाेकृष्ट रचनाहरु लिएर परिचित बन्दै गरेको देवी म्युजिक सोलुसनको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक सोनु संगमको आवाजमा सजिएको गीत “तिम्रै भइन म ” बजारमा आएको छ ।
जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गरिएको छ । कतिपय अवस्थामा मायाको आभाष नगरिकन छुटनुपर्दाको वियोगान्त अवस्थालाई भोग्न विवस छन मायालु जोडीहरु त्यही अनुभुतिलाई शब्दमा कोरिएको छ । सुरज लामिछानेको सर्वाेकृष्ट शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीत मार्फत तयार पारिएको छ । “तिम्रै भइन म ” गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल सारिका केसी र सागर थापाको अभिनय देख्न सकिन्छ । “तिम्रै भइन म ” गीतको छायाँकन सागर गौत्तमले गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन ।

हेर्नुहोस भिडियो

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio