Notifications

‘तिमी मान या नमान’ सार्बजनिक

Published date : 2018-04-20 Your IP - 54.224.166.141

छुल्ठिम गुरुङ र नीपुन राज श्रेष्ठ फिचर भएको म्युजीक भिडीयो ‘तिमी मान या नमान’ सार्बजनिक भएको छ । गीतमा संजय बरालको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ ।

गायक सुरज मानन्धरले स्वर भरेको गीतले प्रेम भाव बोल्छ । ‘तिम्रो अंगालोमा’ गीतको सफलता अनि मेहनत र प्रतीक्षा पछि अलिक फरक धारको यो गीत सार्बजनिक गरेका हुन् ।

राजिव समरको कोरियोग्राफी रहेको भिडियो लाई बुद्ध थापाले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् भने भिडियो लाई संजय बरालले नै निर्देशन गरेका छन् ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio