Notifications

सत्यराज आचार्यको आवाजमा “चारैतिर जग्गे” भिडियो सहित सार्वजनिक

Published date : 2018-04-19 Your IP - 54.225.55.174

रोशन पोखरेल , काठमान्डौँ, बैशाख ७
नेपाली आधुनिक गायन क्षेत्रमा आफनो छुटटै पहिचान बनाइसकेका गायक सत्यराज आचार्यको आवाजमा नयाँ गीत “चारैतिर जग्गे” युटुव मार्फत सार्वजनिक भएको छ । अण थापा मगरको शब्द र संगितमा रहेको मार्मिक आधुनिक गितमा मार्मिक भावहरुलाई गीतमा समेटिएको छ । पछिल्लो समय निकै चर्चा बटुलिरहेका चर्चित मोडल बिपेश घिमिरे र आशा खड्का को उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेकी छन भने सुरेश श्रेष्ठले छायांकन तथा सुधन बस्नेतले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio