Notifications

हेमलाल धर्ति र नरमाया धर्तिको ‘पागल’ हेर्नुहोस भिडियो सहित

Published date : 2018-04-18 Your IP - 54.224.118.247

रोशन पोखरेल , काठमान्डौ, बैशाख ४ –मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा हेमलाल धर्ति र नरमाया धर्तिको सुमधुर आवाजमा सजिएको लोकदोहोरी ‘पागल’ युटुव मार्फत बजारमा आएको छ । विछोडका भाकालाई मन बुझाउने माध्यम बनाएर गीतमा पोखिएको छ ।गीतमा प्रेम रावलको शब्द तथा हिमलाल धर्तिको लय सिर्जना रहेको छ । गीतको म्युजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । ‘ गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा सारिका केसी र निशल जिएमको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio