Notifications

प्रमोद खरेल र कविता शिवाकोटीको आवाजमा “टालाटुली बाटुली ” भिडियो सहित

Published date : 2018-04-18 Your IP - 54.81.197.24

रोशन पोखरेल , काठमान्डौँ , बैशाख ५
नेपाली आधुनिक गायनको क्षेत्रमा आफनो विशिष्ट छवि बनाइसकेका गायक प्रमोद खरेल र गायिका कविता शिवाकोटीको सुमधुर आवाजमा “टालाटुली बाटुली ” म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा बाल्यकालको अवस्थाको बारेमा चित्रण गरेको छ । विगतलाई सम्झिदै त्यो रमाइलो गरेको कुरा लाई गीतको माध्यमबाट पोखिएको छ ।
किरण के उप्रेतीको शब्द र पुस्कर सुनुवारको सङ्गीत रहेको गीतलाई सन्जिव बराइलीले एरेन्ज गरेका छन । सो म्युजिक भिडियोमा राजकुमार दर्जि र मनिशा शिरिष मगर ले अभिनय गरेका छन । काजिश श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन् । अजय रेग्मीले भिडियोलाई छायाँकन गरेका हुन भने भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio