Notifications

सलिना पोखरेलको शब्द सिर्जनामा “आजै मर्छु” भिडियो सहित

Published date : 2018-04-17 Your IP - 54.158.30.219

रोशन पोखरेल,विराटनगर , बैशाख ४
नेपाली साँगितीक क्षेत्रमा स्थापित बनिसकेका गायक राज सिग्देलको आवाजमा रहेको आधुनिक गीत “आजै मर्छु” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सलिना पोखरेलको शब्द सिर्जनामा रहेको गीतमा दिपक राज बिस्वकर्मा र मनोहर सुनामको संगीत संयोजन रहेको छ ।निकै वियोगान्त गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र चिरन्जीवी अधिकारि र महेश खड्काको उत्कृष्ट अभिनय रहेको छ ।भिडियो लाई उत्सब दाहालले छायांकन गरेका छन् भने निशान घिमिरे सम्पादन अनि प्रकाश धितालको निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो सहित

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio