Notifications

“कान्छिको भट्टिको”अपार सफलतापछी सङ्गीतकर्मी कुमार दुमी राइको शब्दमा “तिमीलाई नदेखेसम्म” सार्वजानिक (भिडियो हेर्नुहोस्)

Published date : 2018-04-16 Your IP - 54.81.197.24

बहुचर्चित गायक राजेश पायल राईको स्वरमा “तिमीलाई नदेखेसम्म” गीत युट्युबमा सार्वजनिक भएको छ ।

 

“कान्छिको भट्टिको”अपार सफलतापछी सङ्गीतकर्मी कुमार दुमी राइको शब्दमा “तिमीलाई नदेखेसम्म”बजारमा आएको हो ।

 

चर्चित गायक राजेश पायल राईले आफु निकै खुशी रहेको बताउदै समय सापेक्ष गीत रहेको बताउनुभयो ।

गीतको रचना तथा सङ्गीत अमेरिका निवासी नेपाली सङ्गीतकर्मी कुमार दुमी राईले गर्नुभएको छ भने म्युजिक एरेन्ज मनोज साङ्सोन राईले गर्नुभएको छ।  फोर वान स्टुडियोमा रेकर्डिङ मिक्सिङ र छायाङ्कन भएको यो गीतलाई कृष्ण थलङले छायाङ्कन तथा सम्पादन गर्नुभएको हो ।

 

“कान्छिको भट्टिको”अपार सफलतापछी सङ्गीतकर्मी कुमार दुमी राइको शब्दमा “तिमीलाई नदेखेसम्म”बजारमा आएको हो ।

 

 

भिडियो हेर्नुहोस्

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio