Notifications

खड्ग वाइवाको पहिलो आधुनिक गीत “यो जिन्दगीको ” भिडियो सहित

Published date : 2018-04-16 Your IP - 54.225.55.174

रोशन पोखरेल , काठमान्डौँ , बैशाख ३
नेपाली आधुनिक गायनको क्षेत्रमा आफनो सिर्जनालाई लिएर आएका गायक खड्ग बाइवाको पहिलो आधुनिक गीत “यो जिन्दगीको” म्युजिक भिडियो आजबाट सार्वजनिक भएको छ ।
किरण वाइवाको शब्द र एन वि थापा मगरको सङ्गीत रहेको गीतमा गायक खड्गले स्वर दिएका छन । सो म्युजिक भिडियोमा टिका भुजेल र सम्झना घिसिङले अभिनय गरेका छन । बविता श्रेष्ठले भिडियोको निर्देशन गरेकी हुन् । सागर गौत्तमले भिडियोलाई छायाँकन गरेका हुन भने भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् ।
हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio