Notifications

गायक रमित लामाले “लाह्युल ह्याङ्ला” हेर्नुहोस भिडियो सहित

Published date : 2018-04-10 Your IP - 54.198.96.198

विबेक लोप्चन , काठमान्डौँ
गायक रमित लामाले लाह्युल ह्याङ्ला बोलको गीत बजारमा आएको छ । रमित लामाले प्रबासमा रहेर पनि गीत सङ्गितलाई अघी बढाइरहनु भएको छ । दबिन्द्र तामाङको शब्द,बिश्व दोङको सङ्गित र नोर्बु शेर्पाले सङ्गित सम्योजन गरेका हुन । गायक रमित लामाको आवाज सजिएको गीतलाई प्रतिक मोक्तनले निर्देशन ,सुरेश श्रेष्ठले छायाङ्कन गर्नुभएको छ । भिडियोमा प्रतिक,बिजय,शिला,अन्जु,रोशन,सुरेन्द्र,गङ्गा,साजनको अभिनय रहेको छ् ।

हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio