Notifications

तुलाराम डाँगी क्षेत्रीको पहिलो लोकदोहोरी ‘फर्कि आउदिन’ भिडियो सहित

Published date : 2018-04-10 Your IP - 54.221.147.93

आर पोखरेल , काठमान्डौँ – नेपाली सांगितक क्षेत्रमा निरन्तर क्रियाशिल रहेका गायक कमल ज्योती र गयिका सविना मगरको बास्तविक जिवनमा आधारित मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ । विदेशिएका नेपाली युवा युवतिको भावनालाई आधार बनाएर गीत निमार्ण गरिएको बताए । खाडि मुलुकमा गएर आफना परिवारका सदस्यलाई खुशी पार्ने कामका लागी नेपालका हजारौ युवा युवति लागी परेका छन । गीतमा तुलाराम डाँगी क्षेत्रीको शब्द तथा कमल ज्योगीको संगित रहेको छ । गीतको म्युजिक भिडियोमा आशा खड्का र विरेन्द्र ढकाल लगायतले अभिनय गरेका छन् । ‘ भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।

हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio