Notifications

गायक प्रेम घिमिरे र नैनाको मायामा किन लाग्यो ‘पुर्ण विराम चिन्ह’ हेर्नुहोस भिडियो सहित

Published date : 2018-04-10 Your IP - 54.80.83.123

आर पोखरेल , काठमान्डौँ –अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा गायक प्रेम घिमिरे र सागर लामाको मार्मिक लोकदोहोरी पुर्ण विराम चिन्ह बजारमा युटुव मार्फत सार्वजनिक भएको छ । गायक प्रेम घिमिरे र कोपिला छत्यालको सुमधुर आवाजमा रहेको मार्मिक कोशेली बजारमा आएको हो । शिव अकेली को शब्द सिर्जना तथा प्रेम लामाको मार्मिक लय सिर्जनामा सो गीत बजारमा आएको हो । म्युजिक भिडियोलाई बासु न्यौपाने ले छायाँकन गरेका हुन भने अशोेक विक निर्देशन गरेका हुन । भिडियोमा रमेश विक रसायलीले सम्पादन गरेका हुन भने भिडियोमा प्रेम र नैना वत्स्यालले अभिनय गरेकी छन ।
हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio