Notifications

काजिशको अभिनयमा फेरी आयो ‘मनपरेको शुरमा’ भिडियो सहित

Published date : 2018-04-07 Your IP - 54.225.59.14

आर पोखरेल , काठमान्डौँ – पछयौरी म्युजिक प्रालीको प्र्रस्तुतिमा युवा गायक कृष्ण लामिछानेको  लोकदोहोरी ‘ मन परेको सुरमा’ बोलको मार्मिक लोकदोहोरी गीत म्युजिक नेपाल मार्फत बजारमा आएको छ । नयाँ पुस्ता मा राम्रो आवाजभएका गायक कृष्ण लामिछाने र गायिका मुना थापा मगरको आवाजमा सजिएको डान्सिङ गीत बजारमा आएको हो । युवा युविति जन–जिब्रोमा निस्कने माया प्रेमका चोटिला भावहरु गीतमा रहेका छन । ‘ मनपरेको सुरमा’ गीतलाई गायक स्यम कृष्ण लामिछानेले शब्द तथा संगित संयोजन गरेका छन । उक्त गीतलाई शनिवार देखी बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा काजिश श्रेष्ठ , करिष्मा ढकाल, सवु खनाल लगायतले अभिनय गरेका छन् । ‘ गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन । भिडियो लाई भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन ।

हेर्नुहोस भिडियो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio