Notifications

दुर्घटनामा परे गायक राजेश पायल राई

Published date : 2018-04-06 Your IP - 54.166.160.105

काठमाडौं । तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् ।

कलाकार पायलको टाउकोमा चोट लागेको छ ।चर्चित गायक राजेश पायल राई चढेको गाडी गुल्मीको दुबिचौरमा दुर्घटना भएता पनि राजेश पायल राई लाई भने केही असर नपरेको जानकारी सास्कृितक संयोजक अनुप कुमार श्रेष्ठले जानकारी दिनुभयो । सामान्य रुपमा चोट लागेको भएपनि उहाँको प्राथमिक उपचार भै रहेको समेत उहाँले बताउनुभयो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio