Notifications

“त्यसै होइननी ” हेर्नुहोस भिडियो सहित

Published date : 2018-04-04 Your IP - 54.158.30.219

आर पोखरेल , काठमाडौ, चैत २२ ।संगित क्षेत्र भित्रका विभिन्न आयामहरु मध्ये लोकदोहोरी गीतको क्षेत्रपनि अपार प्रकारको रहेको छ । अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा गायक सुरेश परियार , जुना श्री , र सुर्य परियारको आवाजमा रहेको गीत “त्यसै होइननी ” गीतको भिडियोलाई युटुव मार्फत बजारमा ल्याएको छ ।

प्राण प्यारी मायालुले अरुकै सिन्दुर बाट पहिरदा आफनो मनमा भएको विरहको भावलाई गीत मार्फत ब्यक्त गरिएको छ । सुरेश परियारको शब्द सिर्जनामा रहेको उत्कृट गीतमा कृष्ण अकेलाले लय सिर्जना गरेका छन । गीतको भिडियोमा रमेश विक रसायली , नैना बत्सायलको सो गीतमा अभिनय रहेको छ । त्यसै होइननी गीतलाई रमेश विक रसायलीले निर्देशन गरेको गितको छायाँकन विवेक विक र सम्पादन रविन विक ले गरेका छन ।

हेर्नुहोस भिडियो

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio