Notifications

इन्कार तामाङको “ एरिया मेरै हो ” हेर्नुस भिडियो

Published date : 2018-04-04 Your IP - 54.224.118.247

आर पोखरेल , काठमान्डाँै २१
सुपारी म्युजिक प्रालीको प्रस्तुतिमा गायक इन्कार तामाङको लोक पप “ एरिया मेरै हो ” बजारमा आएको छ । गीतहरु धेरै आउछन तर यस्ता गित थोरै आउछन जसले श्रोताको मन जित्न सफल हुन्छन । गीतको संगित संयोजन गायक अमीत बाबू रोकायको संगीत रहेको छ भने सर्जक प्रकाश बिस्टको शब्द रहेको छ । गीतलाई निर्देशन बिक्रम चौहान को रहेको छ । मोडेल चर्चित अन्जली र साथीहरुको देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो सहित

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio