Notifications

प्रगाढको “झिङ्गा ला ला रे “ भिडियोसहित)

Published date : 2018-04-04 Your IP - 54.198.15.20

विवेक लोप्चन , काठमान्डाँै , चैत २१
गायक एंव सङ्गितकार सन्तोष प्रगाढको झिङ्गा ला ला रे बोलको गीत बजारमा सार्वजानिक भएको छ् । नेपाली संगित क्षेत्रमा सन्तोष प्रगाढ गायक,सङ्गितकार एंव एरेन्जर हुन । नेपाली साङ्गितिक क्षेत्रमा उनले अहिले सम्म करीब ५०० भन्दा बढी गीतको सङ्गित संयोजन र सङ्गित गरिसक्नुभएको छ । । बिशेष गरी नेपाली भाषाका गीतहरु,तामाङ सेलो,नेपाली चलचित्रका गीतहरु एरेन्ज गरिसक्नुभएको छ ।
गीतमा सोम कुस्कुमाझी र दिनेस सुवेदिको शब्द,सन्तोष प्रगाढको सङ्गित,स्वर र एरेन्ज रहेको छ् । सुरज सिलवाल,साजना माझी र श्री शक्ती को अभिनय रहेको भिडियोलाई दिलिप राइले कोरियोग्राफी,टेकेन्द्र कार्किले निर्देशन,अर्जुन सापकोटाले छायाङ्कन एंव टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो सहित ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio