Notifications

गायक राजकुमार तामाङको “साह्रै नै राम्री नक्कली मैच्याङ”बोलको गीत बजारमा

Published date : 2018-04-02 Your IP - 54.80.198.173

साङ्गितिक क्षेत्रमा प्रगतिशिल गायक राजकुमार तामाङको “साह्रै नै राम्री नक्कली मैच्याङ” बोलको गीत सार्वजानिक भएको छ् ।

बिशेष गरी नेपाली आधुनिक गीत गाउदै आएका गायक कबिनले योञ्जनको सङ्गितमा रहेको गीत ,पछील्लो समयमा पप गीत्, सेलो सङ्गितलाई पनि अघी बढाउदै सङ्गित पनि गर्नु भएको छ् ।

“मैले “साह्रै नै राम्री नक्कली मैच्याङ”बोलको गीत बजारमा ल्याएको छु । पक्कै पनि सबैले सुनेर,माया गरेर साथ दिनुहुनेछ भन्ने विश्वाश छ् ।”गायक राजकुमार तामाङ्ले बताउनु भयो ।

दिपेश प्रधानको एरेन्ज, प्रनिता रुम्बाको शब्द रहेको गीतमा निर्देशन र छायाकन कबिन योञ्जनको रहेको छ् । ललित सिङ्ग साउदले इडिटिङ गरेको उक्त भिडियोमा प्रनिता,छेवाङ र देबराजको अभिनय समेटिएको छ् ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio