Notifications

गायक पुस्कल शर्माको  “जीवन कहानी” यस्तो बन्यो (भिडियोसहित)

Published date : 2018-04-01 Your IP - 54.224.166.141

मान्छेका मनका भावहरु कतिपय अवस्थामा आफुले प्राण भन्दा प्यारो ठानेको प्रेमी र प्रेमका विचको सम्वन्ध अन्त्य हुदाँ मन विचलित हुनु स्वभाविक हो ।यस्तै कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने “जीवन कहानी” बोलको गीत सार्वजानिक भएको छ् ।

 

भिडियोमा चर्चित गायक पुस्कल शर्मा र माया लामाको आवाज रहेको छ् भने झलक सिङ्तानको सङ्गित रहेको गीत स्वंय उहाकै र धन बहादुर तामाङको शब्द रहेको छ् । मिलन लामा र मालती घलेको अभिनय रहेको गीतमा प्रेम लामाको निर्देशन र छायाङ्कन गर्नुभएको हो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio