Notifications

गायक सन्तोष तामाङ्को “फुलबुटटे” हेर्नुहोस भिडियो सहित

Published date : 2018-04-01 Your IP - 54.158.30.219

काठमान्डौँ , चैत १९
गायक सन्तोष तामाङको आवाज “फुलबुट्टे” बोलको गीत भिडियो युटुवमा सार्वजानिक भएको छ् । नयाँ पप गीतमा गायिका सिर्जना गुरुङ्ले साथ दिएकी छिन ।नयाँ गीत आफुले आम दर्शक तथा स्रोता माझँमा प्रस्तुत गरेको र आफुलाई अधिकतम मात्रामा साथ र सहयोग दर्शकले दिनेमा उनी विश्वस्त छन । धन्जित लार्मा प्रतिमा गुरुङ्को अभिनय रहेको गीतमा प्रमोद पारीयारको शब्द,सङ्गित र एरेन्ज,गायक सन्तोष तामाङ्को र गायिका सिर्जना गुरुङकोसुमधुर आवाज रहेको गीतलाई गायक प्रेम लामाले छायांकन,र रन्जित लामाले निर्देशन गर्नुभएको छ् ।

हेर्नुहोस भिडियो सहित

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio