Notifications

अमितबावु रोकायाको मार्मिक शब्द सिर्जनामा विष्णु माझिको “जोगी” हेर्नुहोस भिडियो सहित

Published date : 2018-03-31 Your IP - 54.224.118.247

आर पोखरेल , काठमाडौ, चैत २५ं । नेपाली लोकदोहोरीको क्षेत्रमा क्रियाशिल शब्द सर्जक तथा गायक अमित बावु रोकायाको फेरी अर्को सिर्जना बजारमा आएको छ । नेपाली गाउँघरमा गाउने लोकभाकालाई सहरका सुविधा सम्पन्न स्टुडियो मा पुयाएर लोकदोहोरीको विकाशमा लाग्नुपर्छ भन्ने सर्जक अमित बावु रोकायाको लोकदोहोरी गीत विष्णु माझि र गायक विशाल सोनिको “जोगी” बोलको निकै मर्मस्पर्शी गित बजारमा आएको छ ।
गायक तथा सर्जक, अमितबावु रोकाया , कमला , अमृत पुर्णको शब्द रहेको गितमा चर्चित लोकदोहोरी गीतलाई फरक रुपमा प्रस्तुत गर्दै आएको छ । चर्चित मोडल बिपेश घिमिरे र चर्चित मोडल सारिका के सि को सो गीतमा अभिनय रहेको छ । गितमा मार्मिक रुपमा भाका तथा लय सिर्जना अमितले गरेका छन । निर्देशक बिक्रम चौहानले निर्देशन गरेको गितको छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि।क ले गरेका छन ।

हेर्नुहोस भिडियो

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio