Notifications

इन्दिरा गैरेको फेरी अर्को कोशेली “आत्मनिर्भर” भिडियो सहित

Published date : 2018-03-31 Your IP - 54.198.96.198

आर पोखरेल , काठमान्डौँ,चैत १६
नेपाली लोकदोहोरी क्षेत्रमा राम्रो आवाज भएकी बुटवलकी छोरी इन्दिरा गैरे र युवराज भटटराईको सुमधुर आवाजमा रहेको मनोरञ्जनात्मक र रमाइलो अनि सन्देशमुलक कोशेलि आत्मनिर्भर गीत बजारमा आएको छ ।
तिर्सना म्युजिक प्रालिको प्रस्तुतिमा नब गायक युबराज भट्टराईको लय शब्दमा जस्तोसुकै अवस्थामा भएपनि आफनो देशमै रहेर कर्मभुमि नेपाललाई नै गरेर देशको विकाशमा एकजुट हुनको लागी आग्रह गरिएको छ । गितमा निर्देशन बिक्रम चौहानको रहेको छ भने चर्चित गायक तथा मोडल सुमन परियारको अहिलेसम्म कै उत्कृस्ट कमेडी पाराको अभिनय देख्न सकिन्छ सुमनको साथमा अहिलेकि ब्यस्त मोडल तथा डान्सर टीका जैसिको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो सहित

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio