Notifications

गायक सन्तोष तामाङ्ले “फुलबुट्टे सारी” भनेर गायिका सिर्जना गुरुङ्लाई यसरी फकाए

Published date : 2018-03-29 Your IP - 54.225.55.174

गायक सन्तोष तामाङ्को आवाज “फुलबुट्टे” बोलको गीत भिडियोसहित सार्वजानिक भएको छ् । नयाँ पप गीतमा गायिका सिर्जना गुरुङ्ले साआठएे दिएकी छिन ।

नयाँ गीत मैले यहाँहरुमाझ प्रस्तुत गरेको छु पक्कै पनि सुनेर, माया गर्नुहुन्छ भन्ने आश गरेको छु । “गायक सन्तोषले बताए ।

धन्जित लामा र् प्रतिमा गुरुङ्को अभिनय रहेको गीतमा प्रमोद पारीयारको सब्द,सङ्गित र एरेन्ज,गायक सन्तोष तामाङ्को र गायिका सिर्जना गुरुङको सुमधुर आवाज रहेको गीतलाई गायक प्रेम लामाले छायांकन्,र रन्जित लामाले निर्देशान् गर्नुभएको छ् ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio