Notifications

संगम राइले ‘पानी पानी ’बोलको गीत बजारमा

Published date : 2018-03-29 Your IP - 54.225.55.174

काठमाडौ । युवा गायक संगम राइले ‘पानी पानी ’बोलको गीत बजार लिएर आएका छन् । अहिलेका व्यस्त सगीतकार सनम पुरुषको संगीत रहेको छ । पानी पानी भन्दै म मागुला ,तिमी छट पटाको हेर्नु मेरो प््राण छुटोस नछुटोस छुेटन भने तरबारले सेर्नु ।जस्ता मायालुलाई प्रेमको पिडा गति मार्फत पोखिएको छ । यस गीत बिन्दु समृती राइृको शब्द रचनामा रहेको छ । केवी भण्डारीले संगीत संयोजन गरेका छन भने भिडियोलाई प्रियजन राईले निर्देशन गरेका छन् ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio