Notifications

विशाल रायामाझीको ‘हुलाकी ले हो’ कमेडी गीत सार्वजनिक

Published date : 2018-03-27 Your IP - 54.221.147.93

विशाल रायमाझिको नयाँ लोक दोहोरी गीत हुलाकी सार्वजनिक भएको छ ।  सरिता शाही र विशाल रायमझिको संयुक्त प्रस्तुतिका रूपमा गोर्खा चौतारी म्युजिक मार्फत  साेमबार सार्वजनिक भएको हाे । गीतमा विशाल रायमाझि र सरिता शाहीको सुमधुर  आवाज रहेकाे छ ।

बुटवल को रमणीय ठाउँ मा छायाङ्कन भएको उक्त गीत गीत अहिले कि चर्चित मोडेल एलिना रायमाझी र गायक विशाल रायमाझी को बेजोड अभिनय हेर्न सकिन्छ ।

पछिले समयका व्यस्त तथा कुशल निर्देशक , छायाकार साथै सम्पादक विष्णु भट्टरार्इको कार्य कुशलता देख्न सकिन्छ ।  सर्मिला रायामाझीको लय तथा विशाल रायमाझीको शब्द रहेको उक्त गीत को भिडियो कमेडी पाराले निकै रमाइलो बनेको छ ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio