Notifications

गायक प्रमोदको ‘चाहेर फुलेउ’ बजारमा (भिडियो सहित)

Published date : 2018-03-27 Your IP - 54.198.15.20

काठमाडौं । बहुचर्चित गायक प्रमोद खरेलको अबाजमा ‘चाहेर फुलेउ’ बजारमा आएको छ । नायिका नम्रता सापकोटा र मोडल रोशनलाई भिडियोमा देख्न सकिन्छ ।

चर्चित संगीतकार राजकुमार बगरले संगीत भरेका छन भने शब्द रबिन बिरही पुनले गरेका छन । चर्चित निर्देशक शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने मुकेश हुमागाईले छायांकन गरेका छन् ।

पछिल्लो पटक राम्रो सम्पादन गर्दै आएका अमृत चापागाईले सम्पादन गरेका छन भने पछिल्लो पटक एकलौटी राजा गर्दै आएको म्युजिक कम्पनि जनता डिजिटल फिल्मले बजार ब्यबस्थापन गरेको छ ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio