Notifications

‘जिङ्गा लाला रे’ को खास अर्थ यो रहेछ गायक सन्तोषले नेपाली सङ्गितमा नयाँ थप्दै

Published date : 2018-03-19 Your IP - 54.81.197.24

काठमाडौं चैत्र ५  -अहिलेका ब्यस्त गायक एंव चर्चित सङ्गितकार सन्तोष प्रगाढ्ले जिङ्गालाला रे बजारमा ल्याउदै हुनुहुन्छ । नेपाली गीतसंगितामा नयाँ आयम थपेको उहाले बताउनुभयो ।

नेपाली साङ्गितिक क्षेत्रमा अहिले करीब ५०० भन्दा बढी गीतको सङ्गित संयोजन र सङ्गित गरिसक्नुभएका प्रगाढ आफ्नो स्थान बनाउन सफल हुनु भएको छ् । बिशेष गरी नेपाली भाषाका गीतहरु,तामाङ सेलो,नेपाली चलचित्रका गीतहरु एरेन्ज गरिसक्नुभएका छन । साङ्गितिक क्षेत्रलाई मनलाई शान्ती गराउने माध्यम मान्नुहुन्छ उहाले ।

जिङ्गलाला रे बोलको गीतमा सन्तोष प्रगाढको सङ्गित र स्वरमा रहेको उहाले बताउनुभयो ।जिङ्गा लाला रे गीत र भिडियो चाडै नै बजारमा ल्याउदै छु उहाले थप्नु भयो ।

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio