Notifications

गायक रमेश गोरखाली र रचु थापाका “बत्ति झै बलेकी ” भिडियो सहित

Published date : 2018-03-19 Your IP - 54.225.59.14

आर पोखरेल , काठमान्डौँ, चैत ५
विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायक रमेश गोरखाली र रचु थापाकोे सुमधुर आवाजमा “बत्ति झै बलेकी ” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । ।नेपाली समाजमा विध्यमान रोधी घरमा बसेर आपसमा सुख दुखका कुराकानी गर्ने परम्परालाई “बत्ति झै बलेकी ” गीतले जिवन्तता दिएको छ । मन भित्रको पिडा र माया प्रेमका कहानीहरुलाई गीतको माध्यमबाट गाएर आफना दुख प्रेमीकालाई गीतमा समेटिएको छ । बाध्यता र विवस्ताले आपसमा छुटदा पनि मिलेर बस्नुपर्छ भन्ने सन्देश गीत मार्फत दिइएको छ । गीतमा निश्चल दवाडीको शब्द साथै सुरेश लामिछानेको निकै मनछुने लय सिर्जना गरेका छन । सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनाश डिसीले सम्पादन गरेका छन । करिष्मा ढकाल , रमेश गोरखाली र राजकुमार सुनामको अभिनय रहेको सो गीतमा काजिश श्रेष्ठले निर्देशन गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

Contact

  1. Websoft IT Nepal Pvt. Ltd.
  2. Biratnagar Morang Nepal
  3. Mobile: 9842278940
  4. websoftitnepal@gmail.com
  5. www.websoftitnepal.com
  6. E-sewa: 9842278940
  7. Regd No: 160857/073/074
  8. VAT No.: 604375333

Radio